साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐनामा पनि कहिले मुहार हेर

अँध्यारोपछि उदाउँछ उज्यालो पक्कै ज्वाला जलाऊ मुटुमा पुरुषार्थ गरेर । ऐनामा पनि कहिले मुहार हेर। बिति रहेछ प्रतिक्षण यो उमेर ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

ऐनामा पनि कहिले मुहार हेर,
बिति रहेछ प्रतिक्षण यो उमेर।

गर्नु पर्ने कार्य सब छन् अधुरै,
धेरै भैसक्यो, थप नगर अबेर।

दुनियाँ हाँस्न सक्छ,तिमीलाई देखेर,
जसले जे गर्छ, अलिकति पनि नटेर।

अँध्यारोपछि उदाउँछ उज्यालो पक्कै
ज्वाला जलाऊ मुटुमा पुरुषार्थ गरेर ।

ऐनामा पनि कहिले मुहार हेर।
बिति रहेछ प्रतिक्षण यो उमेर ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x