साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामखुट्टे लगार्न आउ

देशको ढुकुटीमा यिनैको साइरन अड्डा अदालत पार्छन् रे रछ्यान राँको झोसेर खरानी ताप्ने दाउ यी लामखुट्टे लगार्न कोही त आउ ।

Nepal Telecom ad

भलादमी भोला :

यी लामखुट्टे कहाँबाट आए
हातमा पुल्ठो लिई दरबार जलाए
घोडाको लिदी पकवान सम्झी खाए
जनताको गिदी सितन पो बनाए ।

खुन चुसेर शरीर पोटिलो बनाए
हामीले लगाएको गुन कता हराए
आफ्नै घर छोडेर भाग्नुपर्ने भय
यी लामखुट्टे कहाँ कहाँबाट आए ।

भाग खोसेर जन्मोत्सव मनाउने
हाम्रो पेट भोको उनीहरू अघाउने
भान्सा, बिस्तारा, बैठक र चोटा
यी लामखुट्टे के साह्रो मोटाका ।

देशको ढुकुटीमा यिनैको साइरन
अड्डा अदालत पार्छन् रे रछ्यान
राँको झोसेर खरानी ताप्ने दाउ
यी लामखुट्टे लगार्न कोही त आउ ।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x