साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्रीका तीन फोन

Nepal Telecom ad

१.
प्रधानमन्त्रीका तीन गोजी फोन
मन्त्रीहरूका छैनन् त्यस्ता फोन
मन्त्रीहरूसँग त सुनै सुन
हिरा मोती पन्ना छन् ।
किलोका किलो चाँदी छन्
हाम्रा प्रधानमन्त्री कुमार हुन्
दाइजो तिनले पाएकै छैनन्
अनि कहाँ हुन्छ तिनीसँग सुन ?
देशमा भएका उद्योगधन्दा
मन्त्रीहरूकै शेयरमा चलेको सुन्दा
जनताले धन्यवाद दिनै पर्छ
अझै जोड, अझै कमाऊ
नाति नातिनालाईसम्म पुर्याउ ।

२.
अस्ती, पानीको मूल्य बढ्यो
हिजो दूधको मूल्य वढ्यो
आज तेलको मूल्य बढ्यो
अब बिजुलीको भाउ वढ्छ
अब चाँडै स्कुलको फि वढ्छ
मान्छेको भने भाउ घट्छ
कमाइ नहुनेको ढाड सेकिन्छ
बाँच्न अब गाह्रो हुन्छ ।

३.
जति बढे पनि घाटै घाटा
आयल निगममा टाठाबाठा
चार बीसमा किनेर सात बीसमा बेच्छ
आयल निगम पो चुर्लुम्म डुब्छ ।

२०७० फागुन ३०
तिनथाना, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x