साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेहरू विलकुल फरक छन् अचेल !

Nepal Telecom ad

बाजे !
तपाईंको जमानामा
मान्छे मरेपछि स्वर्ग जान्थ्यो
मान्छे मरेपछि नर्क जान्थ्यो
अचेल,
मान्छे मरेपछि
मरेको मर्यै हुन्छ
कहीं जाँदैन
मान्छेहरू
विलकुल फरक छन् अचेल !
तपाईंको जमनामा
गान्धी गान्धी हुन्थ्यो
बुद्ध बुद्ध हुन्थ्यो
अचेल,
मान्छेले आफ्नो बिरुद्धको
सानो अन्याय पनि सहन सक्दैन
छिनमै–
बुद्धले बन्दुक बोकिसकेको हुन्छ
गान्धीले ढुङ्गा टिपिसकेको हुन्छ
बाजे !
मान्छेहरू
विलकूल फरक छन् अचेल !

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x