साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र सिधै तल झारिन्छ

Nepal Telecom ad

लोकल कुखुरा सरि सडकमा मान्छे मारिन्छ
कि धन कि बल चाहियो नत्र मुद्दा हारिन्छ ।

भाग्छ दोषी उम्केर नाघ्छ शायद सीमाना
होचोको पिठ्यूँमा घोचो उही अगि सारिन्छ ।

कि पहुँच हुनु पर्यो कि त पार्टीको पुच्छर
फाकफुक आलटाल गरेर समस्या टारिन्छ ।

घटना सानो होस् या ठूलो लेनदेन नमिल्दा
मुद्दा ब्यूँताइन्छ मूर्दा चिहानबाट उतारिन्छ ।

सहानुभूतिको कुरै छोडौं छैनन् संबेदनाहरू
बोकाइ कुम्लो उठाइ सुम्लो हो भन्ने पारिन्छ ।

छैन भोगाइको अर्थ मात्र सुरासुन्दरीको स्पर्श
चाहिन्न अनुभव बिटो भए ऊ त्यसै खारिन्छ ।

मान्छे भएर बाच्नु छ भने कि दल कि बल
कि छल हुनु पर्यो नत्र सिधै तल झारिन्छ ।

तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x