साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काइँल्यामा

Nepal Telecom ad

देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले
जिब्रो थुती काइल्यामा लाँदैन कसैले ।

पैसालाई दशा लागे घुस्यातिर मोड्छ
घुस्याहालाई दशा लागे अख्तियारलाई ढोग्छ
सरकारलाई दशा लागे बन्दुक छाडा छोड्छ ।

विकास गर्ने काइँल्यामा सरकारले राती
उस्को सधैं काइँल्यामा दशैंको फूलपाती

कस्तो बन्छ यो देशको विकास पाक्ने भाँडो
सर्कारलाई जनताभन्दा मन्दिर भयो घाँडो
गोली छमछम नाच्तै आउने नगरकोटे डाँडो ।

सरकार नि काइँल्यामा बोतलमा हाँस्तछ
बन्दुक गोली काइँल्यामा मन्दिरमा नाच्दछ ।
राजगढ, झापा, हाल : काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
0
Would love your thoughts, please comment.x
()
x