साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताल्चा मात्रै यता

Nepal Telecom ad

ताल्चा मात्रै यता हो, चापी उतै छ
धर्मको नाउँमा अधर्मी, पापी उतै छ ।

खोक्रो छाति फुलाएर गर्व गर्छौं हामी
हाम्रो जमीनको नक्सा, नापी उतै छ ।

भोटे ताल्चा घरमा झुन्डिएको मात्र
खोलेर भित्र पस्ने, चापी उतै छ ।

नाच्नेलाई नचाउँछ, रिमोट कन्ट्रोलले
बुझ्नेलाई त इशाारा, काफी उतै छ

ठूला–ठूला अपराध गर्नोस्, वा अन्य
कारवाही जस्तो यता हो, माफी उतै छ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x