साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु– शब्दश्रद्धा

Nepal Telecom ad

सम्झेर भानु अहिलै कविता म लेखूँ ।
खोजेर सादर सधैं नवभाष्य भेटूँ ।।
उन्कै सुभाव लहरी कविता रसाउन् ।
ती काव्य वेगभरि नै करुणा सुसाउन् ।।

बोली पुग्यो घरघरै कवि भाव छायो ।
रामायणै घरघरै जन मुस्कुरायो ।
नेपालका कलम हौ अनि काव्यद्वार ।
अर्पन्छु भाव गहिरो दिइ शब्दहार ।।

धादिङ

 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x