साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुप्रति

Nepal Telecom ad

छन्दमै हाँस्दथ्यौ भानु, छन्दमै नाच्दथ्यौ तिमी
छन्दमै बाँच्दथ्यौ भानु, छन्दकै दीप्तिमा तिमी ।
बाँसुरी नगरा झुर्मा, मुरली छन्द खैजडी
रसालङ्कारका ताल, गुणका अर्थका कडी ।।१।।

स्वार्थीका पाउँछौ निन्दा, प्रशंसा भाटका अति
बेचेर भानुको नाम, बनाए जिन्दगी कति ।
तिम्रा सालीक ढालेर, खुम्च्याए काव्य–माधुरी
तिम्रा सालीक टालेर, कमाए धनका चुली ।।२।।

स्वार्थी छन् भक्त आशक्त, घटिया तुच्छ निन्दक
गम्भीर लेखनी छैनन्, मात्र भन्जक– चन्चल ।
देश—विदेश घुम्दैछन्, तिम्रै नाम र काममा
स्वार्थमै रङ्मङिएका यी, पुग्दैनन् काव्य धाममा ।।३।।

धादिङ

 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x