साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तालु

Nepal Telecom ad

नुहाऊँ भने पनि पानी धेरै नचाहिने
खोजौँ न त भने पनि लिखा, जुम्रा नपाइने
हिमाल सरी यो चिल्लो तालु टल्किने
सलाई कोरी लाउँ भने आगो नसल्किने ।

न चायाँ नै पर्छ न कपाल फुक्लेर झर्छ
न त तीनबित्ते काइँयोको आवश्यकता पर्छ
कपाल काट्ने, मेहेन्दी लाउने पैसा वचत हुने
कस्को मन नहोला यति ठूलो तालुले नछुने ।

सधैँ सफा सुग्घर कहिल्यै फोहोर नदेखिने
कपाल लामो भई आँखा निधार नछेकिने
धन्य विशाल छ प्रभु चन्द्ररूपी तालु
उस्तैउस्तै हो हजुर रातो आलु र तालु ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x