साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के नै होला र खै

Nepal Telecom ad

सरकारमा छन् बन्दुकधारी, के नै होला र खै !
अख्तियारमा भ्रष्टाचारी, के नै होला र खै !

पीडा बोकी बाँचेका छन्, चेलीहरू सधैँ
पुलिसमा छन् बलात्कारी, के नै होला र खै !

अशिक्षित र अदक्ष छन्, बुढाहरू हाम्रा
बोकेका छन् देशको भारी, के नै होला र खै !

संबिधान बनाउँन, लागे हुन्थ्यो युवा
बसेका छन् गोरु नारी, के नै होला र खै !

चुनाब जिती नेताहरू संसदमा पुगी
गर्छन् कुरा हावादारी के नै होला र खै !
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x