साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी

Nepal Telecom ad

बाटो अलमलिएर ऊ
उभिएको थियो दोबाटोमा
मैले बाटो देखाइदिएँ
गन्तव्यहीन उसलाई
गन्तव्य पहिल्याइदिएँ ।
मस्तिष्क थिएन उसको
मैले आफ्नै मस्तिष्क दिएँ
मुटु थिएन/मुटु दिएँ
संसार हेर्ने आँखा
र, सुन्ने कानहरू थिएनन्
आफ्नै आँखा र कानहरू दिएँ
बोल्ने जीब्रो र भाषाको लय दिएँ ।
हातहरू थिएनन् उसका
आफ्नै हातहरू दिएँ
खुट्टाहरू थिएनन्खु/ट्टाहरू दिएँ
र, हिँड्न सिकाएँ ।
मेरै मस्तिष्क, मुटु र आँखा
भाषा, जीब्रो र लय
आँखा, कान र हात–खुट्टाहरू लिएर

निस्कियो यात्रामा…।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x