सुलसुलेफित्कौलीको खित्कौली आग्रह
हरेक दिन मट्याङ्ग्रा पार्ने दिन ।
नेपाली हास्यव्यङ्यको प्रवर्धनका निम्ति जुटेको फित्कौली डटकम हास्यव्यङ्ग्यका शिल्पीहरूसँग हरेक दिन एउटा हास्यव्यङ्ग्य सिर्जना गर्न आग्रह गर्दछ । लौ, पार्नु होस् हरेक दिन एउटा मट्याङ्ग्रो । अनि पठाउनोस् आफूले तयार पारेको मट्याङ्ग्रो फित्कौली डटकममा । फित्कौली तपाइँको हास्य मट्याङ्ग्रोलाई संसारभरि बितरण गरिदिन आतुर छ ।
रचना पठाउने बिजुली हुलाक : fitkauli@gmail.com, narnath@gmail.com
Subscribe
Login
0 Comments
Oldest











































