साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मन्जुल !

Nepal Telecom ad

१.
गर्ने र बुझ्ने
देखाई वश कसको ?
विरोधाभास !

२.
अर्थ आफ्नै कि
या अरुको लागि पनि !
होला सम्झौता ?

३.
घात या अपघात
बाँच्नलाई सहारा
आफ्नो कुरा

४.
जरुरत जब
चरम सीमामा पुग्छ,
को आफ्नो हुन्छ ?

५.
म आगो थिएँ
आगो बल्दा धेरैले तापे,
आगो मार्नेहरू पनि भए !

६.
आज म सुस्त
सेलाई रहेको छु,
कसलाई यो अर्थ रह्यो ?

७.
बलेको आगो
ताप्नेहरूको बीच
म हराई रहेँ !

८.
जीवन मेरो
कहिले सम्झौता नै
नभएको म ।

९.
आत्मसम्मान
सँग बाँच्ने मान्छे म
अझैपनि म ।

१०.
मेरो नाम मन्जुल
आत्मसम्मान संग
अझै बाँच्छु म ।
सिड्नी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x