साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहारास्टक

Nepal Telecom ad

१. केही पायौँन रे ! अरे ! संविधान लाखे !
नपा उपा मपा नौलो उपहार लेऊ !

२. गाउँ गाउँ नपा हेरि ! मेयर छ घर !
नेता हुने नयाँ ! नौलो ! उपहार लेऊ !

३. कर अब यहीं थुप्रो ! मालपोत यतै !
घरै बसी स्वर्ग जस्तो नौलो उपहार लेऊ !

४. नयाँ नयाँ नीति दिनौं’ नेपालमा सुन
त्यस्ता काम गर्ने नौलो उपहार लेऊ !

५. थुप्रयाउँछौं वि.वि.हरू नयाँ शिक्षा नीति
पढाइको उस्तै नौलो उपहार लेऊ !

६. कति दियौं आश्वासन हेरि कागजमा
दिइएको राम्रो नौलो उपहार लेऊ !

७. पेट्रोलको डिजेलको मूल्य घटेकै छ !
बस खस्ने रोक्या’ ! नौलो उपहार लेऊ !

८. के भन्ने र ! नौला नौला कुरा नीति रास
रस्याएको नयाँ नौलो उपहार लेऊ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x