साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राते बाँदर पस्यो हजुर

Nepal Telecom ad

जातिवादी नारामात्रै दिमागमा पस्यो हजुर
भित्ते भन्थे हिजोसम्म अब भैंमा खस्यो हजुर ।

युरोपियन भाइरस पस्यो मस्तिष्कमा उतिबेला
जनवादलाई धनवादी सर्पले पो डस्यो हजुर ।

हिजो पनि सपनामा तिमीलाई देखेको थेँ
हेर्दाहेर्दै तिम्रो रुपमा राते बाँदर पस्यो हजुर ।

हुने भए हिजो हाल्या भोट पनि फिर्ता लिन्थेँ
साम्यवाद जातिवादी दलदलमा नै फस्यो हजुर ।
धादिङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x