साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ है यहाँ !

Nepal Telecom ad

१.आखिरमा शक्ति पूजा अचम्म छ यहाँ
शक्ति भक्ति विचित्रले ढाकेको छ यहाँ !

२. शिर ठाडो पार्छु भन्छौ केले ठाडो पार्ने ?
नझुकेर हुँदै हुन्न ! यस्तै छ है यहाँ !

३. ठुला ठुला बोल यहाँ ठुला ठुला चाला
नदच्किई हुँदैहुन्न यस्तै छ है यहाँ !

४. अर्थ ठुलो अर्थ रे”छ बन्छ ठुलो खोलो
नबगेर कहाँ हुन्छ ? यस्तै जहाँ तहाँ !

५. तपस्वीको शास्त्र मात्र यहाँ चर्चा गर्छ !
व्यवहार सम्पन्नकै पूजा गर्छ यहाँ !

६. धनी मानी कमाउने शक्तिशाली अरे !
सती पनि पति भन्दा पर सर्ने यहाँ !

७. यता उता देश तथा विदेशमा पनि
अवसरखोजुवा नै ! यहाँ त्यहाँ जहाँ !

८. अवसरवाद जय ! जिन्दावाद स्वार्थ !
टोपी अग्लो ! कार तेर्सो ! जिन्दावाद यहाँ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x