साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थारो गाई

Nepal Telecom ad

टङ टङ टङ ! घन्टी लाग्यो । उनी कक्षामा छिरे । छिर्ने बित्तिकै एउटा विद्यार्थीले उठेर भन्यो– सर ! म हिजो धरहरा हेर्न गएको थिएँ ।
शिक्षकले सामान्य तवरले भने– के भो त ? राम्रै भो’ ।
– सरले धरहरा अग्लो छ । तलबाट टुप्पामा हेर्दा टोपी खस्छ भन्नुभएको थियो ।
– के भो त ?
– मेरो टोपी त खसेन नि, सर !
– कसरी खसेन ? मेरो त खसेको थियो !
– सर मैले टोपी नै लगाएको थिइन । म कहिल्यै टोपी नै लगाउन्न, सर ।
– त्यसो भए कहाँबाट खसोस् त टोपी ? टोपी हुनुप¥यो अनि बल्ल त खस्छ । दुहुनो गाई दुहे पो दुध आउँछ, थारो गाई दुहेर पनि कहीँ दुध आउँछ, लम्फू !?
कोठाभित्र हाँसो र गम छिरलियो ।
एउटा छात्रले अर्को छात्रको कानमा खुसुक्क भन्यो– सरलाई उल्लु बनाउन खोजेको, हामी आफैं पो थारो गाई भएछौ, यार ।
‘बोन्साइ’सङग्रह (२०६८) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x