साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो होला ?

Nepal Telecom ad

आफन्तलाई पराइ सम्झिने मन कस्तो होला ?
छुरा भन्दा चर्को रेट्ने बचन कस्तो होला ?

विश्वास नै हो सवै भन्दा ठुलो गुण भन्थे यहाँ
विश्वासमा नै धोका पाउँदा जलन कस्तो होला ?

सबैको हुन्छ रातो रगत मानव नाता भित्र
फेरी धनी गरीव छुट्याउने धन कस्तो होला ?

अचानोले के नै गरोस् खुकुरीले मार हान्दा
बाध्यताले गर्नै पर्ने सहन कस्तो होला ?

किन देख्दैनन् विवशता वेदना किन भन्दैनन्
कठै ! टुहुराको त्यो जीवन कस्तो होला ?
जोगीमारा–७, भारपाङ, धादिङ्ग

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x