साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यै गरे नि सुख छैन ए मेरी बास्सै

Nepal Telecom ad

बम बन्दूकका ध्वंश, हटाई भोट हालियो ।
जन्मे फेरि उनै कंश, जनइच्छा त फालियो ।।
स्वास्नी साला र सम्धी वा, प्रेमिका अनि चाकर ।
समानुपातिके भाते, व्यापारी तुच्छ तस्कर ।। १।।

बङ्गारा नै पलाएन, बुद्धिसुद्धि जीरो भयो ।
नाता कुटुम्ब व्यापारी, दल खम्बा हुने भयो ।।
बाङ्गा पुच्छरका नेता, सोझिदैन कसै गरे ।
शीर्षका घाँटिमा घन्टी, बाधिदैन जसै गरे ।। १।।

युवा नेता कता छौ त, चाकडीचुक्ली काम हो ?
खहरे गड्गडाएझै, तिम्रा भाषण बन्न गो ।।
मिति गुज्री सकेका यी, शीर्षका पगरी थुत ।
हुतीहारा बनी बस्नु, युवा हौ प्रेत वा भूत ? ।। ३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x