साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

लोडसेडिङ

बाबु गोरो आमा गोरी
छोरो किन कालो ?
छोरो जन्म्या बेलामा परेछ,
लोडसेडिङको पालो ।

धाक

धाकभन्दा धक्कु ठूलो,
हिँड्न लाग्यो खुट्ट लुलो ।
मासुभात खाको कुरो गर्छ,
खोले खाएर भुँडी भर्छ ।

नोकरी

नोकरी खोज्न गाह्रो,
खोज्यो पाउन गाह्रो,
पायो गर्न गाह्रो,
ग¥यो जोगाउन गाह्रो,
जोगायो, टिक्न गाह्रो,
टिक्यो बाँच्न गाह्रो,
बाँच्यो, यता किचकिच, उता किचकिच
यती साह्रो,
तात्छ कन्पारो,
त्यही तातेको कन्पारोले
झण्डै मलाई मारो ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x