साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसोध त मित्र !

Nepal Telecom ad

डुङ्गालाई बन्चरोको स्वभाव नसोध त मित्र !
ढुङ्गालाई जिलेटिनको प्रभाव नसोध त मित्र !

काँडासँग फूल बरु हाँस्न सक्ला आँखा चिम्ली
मृगलाई हुँडारको झुकाव नसोध त मित्र !

खपी पची काम फत्ते गर्नै पर्ने रीत नै हो
सिलौटोलाई लोहोरोको दबाव नसोध त मित्र !

बिना स्वार्थ भए मात्र आशक्तिको मात्रा हुन्न
माछोलाई पोखरीको लगाव नसोध त मित्र !

विश्वास भए झारै देउता नहुँदामा मित्रै दानव
‘दुर्गा’लाई दैवत्वको बचाव नसोध त मित्र !
२०७१ चैत्र, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x