साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य छ्यङ्ग्य

Nepal Telecom ad

म व्यङ्ग्य गर्न बसेको
तपाइँ त छ्याङ्ग्य हुनु भयो
म कुरी कुरी गर्दै थिएँ
तपाईंले त कट्टु फुकालेर
झट्टी पो हान्नु भयो
तपाइँसँगको सारा मोह भाग्यो
त्यता लाग्ला भने के लाज
धरोधर्म यता पो लाग्यो
पहिले त अनुमान मात्र थियो
तपाइँको युद्धपोशाकभित्र के छ ?
पहिले त आशङ्का मात्र थियो
तपाइँको बमभित्र को छ ?
अहिले आफैंले लण्ठङ्ग देखाइदिनु भयो
आफैंले आफ्नालाई गलाइदिनु भयो
खुसुक्क भनिदिनुहोस् न
यो जातीय सङ्घर्षको अनुमति
एकमुष्ठ लिनुभयो कि किस्ता किस्तामा ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x