सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टोके जिब्रो टोकिएला

Nepal Telecom ad

बुढाहरूले चढे पनि
बुढो बाइक चढ्ने हो
उही भटभटे गुडाउने हो
आफू त युवा परियो
एफजेट उडाउने हो ।

आफूले त भटभटेमा
डबल सिलेन्डर हालेर भए पनि
ध्वनि चर्काउने हो
हेलिकप्टर जस्तो
सहरै थर्काउने हो
बरु मान्छेको होस् कि
बाईकको होस्
आन्द्रैभुँडी चुँडाउने हो
स्कुटी भए पो गुडाउने हो
आप्mनो त भिआर प¥यो
हावामा नै उडाउने हो ।

बाबुको धन,
आमाको मन भएपछि
बाईकमा हालेर केटी बोकिन्छ
मान्छे ठोकिन्छ
गाडी ठोकिन्छ
मौका मिले पिलेनै ठोकिएला
एक बारको जिन्दगीमा
टोके जिब्रो टोकिएला ।

आफूले त
बाटो छेक्न
ट्राफिकले लगाको बार उडाउने
पोलमा तर्ल्याङ तुर्लुङ्ग
झुन्डाइएका तार उडाउने हो
सडकमा त रिक्सा गुडाउने हो
आप्mनो त ड्युक प¥यो
यो त हावा झै उडाउने हो ।

तीन सय सिसीको
रोयल इन फिल्ड चलाउने हो
प्वाल पारेर भए पनि
ठुलै आवाज बनाउने हो
मान्छेको त
सातोपुत्लो लिने गरी
सडकमा कुदाउने हो
बाटो छोडेन भने
मान्छेका त के कुरा
साँढेसँग पनि जुदाउने हो
कि ठोक्ला साँढेले
कि आफैले ठोकिएला
एक दिनको जिन्दगानीमा
टोके जिब्रो टोकिएला ।
दाङ, हाल, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ए सराद्दे बाजे

ए सराद्दे बाजे

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे