साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलुकवि

Nepal Telecom ad

कक्रक्क जरा
गिङ्ग्रिङ्ग हाँगा
भत्किएको चौतारोमा–
कागका बिष्टा
रुख जस्तै एउटा थोत्रो मान्छे
–हाँगा जस्तैअस्थीपंजर
–पातजस्तै जिंग्रिंग कपाल
–चौतारो जस्तै लथालिंग पोशाक
ठिंग उभिएर गर्दैछ भाषण (!)
केही सडकबालक छन् दीर्घामा
चलिरहेछ कविता वाचन !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x