सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हिपको महिमा

Nepal Telecom ad

भ्यात्त परेका हिप
फ्यात्त परेका हिप
कसैका त छाँटेर
च्याट्ट परेका हिप ।
कसैका मुला जस्ता ठ्वास्स परेका
कसैका धोक्रो जस्तो ढ्वास्स परेका
थुम्का जस्ता हिप
दुम्का जस्ता हिप
कसै कसैका त
ठुम्का परेका हिप ।

कसैका भित्र पसेका
कसैका ल्यात्त खसेका
कसैका चामल थैला जस्ता
कसैका पानीका घैला जस्ता
उत्तानो फर्केका हिप
दाँया लर्केका हिप
बाँया तर्केका हिप
कसैका त मानौ
भिरालो गर्केका हिप ।

दलदले हिप
थलथले हिप
टलक्क टल्केका हिप
ढलक ढल्केका हिप
अन्त सल्केका हिप
कतै पल्केका हिप
कोही धानका धोक्रा जस्ता हिप
कोही बासका कोक्रा जस्ता
कोही भोगटेका बोक्रा जस्ता हिप ।
दाङ– हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे