साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकिएन

Nepal Telecom ad

सर्प रैछन् तिनी, उनका खुट्टा गन्न सकिएन
देखादेखी कत्ला उनका बुट्टा भन्न सकिएन ।

फुलको गुच्छा थियो हेर्दा, छुरा रैछ चोरसँग
चोरलाई तह लाउने डाँका बन्न सकिएन ।

दुर्गुणीलाई मार्छु गुणले भन्ने फोस्रो कोसिस भयो
दूध प्याएँ आफ्नै ठानी, सुरा टन्न सकिएन ।

लुटियो सब घन खन्ती कोदालो र गैंचीहरू
हत्केलाको भरमा मात्रै बाटो खन्न सकिएन ।

सर्वस्व नै गुम्यो तर सर्वस्व नै बाँकी रह्यो
दाहिने भइन् ‘दुर्गा’ माते साहस धन्न सकिएन !
२०७१ बैसाख
काठमाडौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x