साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया र मौसमको भर हुँदैन

Nepal Telecom ad

सँधै समय एकनास हुँदैन
साथी तिम्रो साथमा हुँदैन
चाहे तिमी जेसुकै गर तिम्रो
चाहना भन्दा ठूलो मन हुँदैन
कस्तो समय आयो हजुर
काठमाडौमा नि माया र मौसमको भर हुँदैन ।

डेरीको दूध ततायो तर हुँदैन
धारो खोल्यो पानी हुँदैन
बत्ति त मोबाईल चार्ज गर्नलाई हो
स्वीच थिच्यो लाईन हुँदैन
कस्तो समय आयो हजुर
काठमाडौमा माया र मौसमको भर हुँदैन ।

स्कुल कलेजमा गयो पढाई हुँदैन
शुल्क नतिरी धरै हुँदैन
काठमाडौमै ओइरिन्छन् सबै
गाउँमा कसैको बासै हुँदैन
समय कस्तो आयो हजुर
काठमाडौमा माया र मौसमको भर हुँदैन ।

सामानको मूल्य निश्चित हुँदैन
सरकारलाई कुनै चासो हुँदैन
बलेको आगैमा घिउ थप्छन् सबले
निभेको आगो फुक्ने समय हुँदैन
कस्तो समय आयो हजुर
काठमाडौमा माया र मौसमको भर हुँदैन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x