साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयले गोली दागेपछि

Nepal Telecom ad

इनार खन्न थाल्छौं हामी आगो लागेपछि
निम्ता गर्छौं शान्तिलाई बुद्ध भागेपछि ।

खडेरी नै खडेरी छ कर्तव्यको गाउँमा
यस्तै हुन्छ एकोहोरो हक मागेपछि ।

मौनताको उल्टो अर्थ लगाउनु हुन्न
प्रलय नै हुनसक्छ लाटो जागेपछि ।

हेप्नुहुन्न चेप्नुहुन्न साना मान्छेलाई
गर्न सक्छन् जसो पनि हद नाघेपछि ।

दिक्क भई नयाँ पुस्ता बोके राहदानी
भाग्यमाथि समयले गोली दागेपछि ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x