साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

सधैँभरि हिंडेकै हुँ यो बाटो म
सधैंभरि उभिएकै थियौ तिमी यहि पाखामा ।
मसक्क मस्किएकी देख्दथें सधैँ
किन काँडामात्र नजर आइरहेछ आज यी आँखामा ?
किन आफ्नै छायाँबाट तर्सिरहेछु ?
र, छुन समेत डराई रहेछन् यी हातहरू तिम्रा हाँगामा ।
एउटै स्थायी “परिवर्तन” मात्र हो भन्ने-
संझिरहेछु स्मरणबाट खुइलिंदै गएका खपांगी गुरुबा ।
२०७२ जेठ २३
बुडर, डोटी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x