साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा लाग्छ

Nepal Telecom ad

आँखा लाग्छ नै बोटमा केरा फलेपछि
ब्यूताउँनु पर्ला फेरि हेर्दाहेर्दै ढलेपछि ।

अँध्यारो समयमा छामछुम गर्न सजिलो
यथास्थानमा आइने झ्वाट्ट बत्ती बलेपछि ।

कहीं सोचेको हुन्न कहीं नसोचेको हुन्छ
लासै घरै ल्याए घाटमा सास चलेपछि ।

नराम्रो बानी पटक्कै एक्लै सुत्नै नसक्ने
भुइँमा झर्छ साथी ओछ्यानमा चलेपछि ।

कहाँबाट आउँछ पहाड भत्काउने शक्ति ?
भिटामिन खुवाउनु पर्छ लुत्रुक्क गलेपछि ।

हुरीका अगाडि खरानीको प्रतीक्षा नगर
लोग्नेले नै तिम्रो भाग्य अन्तै छलेपछि ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x