साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकै साथ छ वटा कृतिको विमोचन

Nepal Telecom ad

काठमाडौं, ७ असार ०७२ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले लालगोपाल सुवेदीका ६ वटा कृति एकैपटक विमोचन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी सुवेदीका कविता, गीत र प्रयोगशील नवकाव्यको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्रष्टा तुलसी दिवसले सबै कृतिहरूको विमोचन गर्दै लामो समय हराएका चिरपरिचित कविलाई यति धेरै कृतिहरूका साथ भेट्न पाँउदा खुशी लागेको बताए ।

लोकार्पित कृतिहरू माथि डा.सञ्जीव उप्रेती र डा. रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्रष्टा लालगोपाल सुवेदी, रमेश खकुरेल, अनेसास नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, कोषाध्यक्ष बाबा बस्नेत लगायतले सुवेदीको कृतिका बारेमा धारणा राखेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x