साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल पुराण

Nepal Telecom ad

मोबाइल पुराण–१
हिजो एक्कासी मेरो मोबाइल बिग्रियो
पहिले त म रिसाएँ ।
तर राम्रो कुरा यो भयो
म मेरी छोरी कति ठूली भइछन् हेर्न पाएँ ।

मोबाइल पुराण–२
अचेल बिहानै पण्डितजी
पूजा गराउन बाहिर जाँदा
कहिलै दुई कुरा हेर्न गर्नु हुन भूल,
दुवै हुनुपर्छ उहाँकै अनुकुल,
पहिलो झोलामा फूल
अर्को चार्ज बेट्री फुल ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x