साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिरलो

Nepal Telecom ad

बरु फर्कन सजिलो होला मृत्युको सफरबाट
तर बच्नलाई गाह्रो हुन्छ दुनियाँको नजरबाट ।

तिमी पत्थर मुटु भएको मान्छे भन्छौ मलाई
सुन्दर मूर्ति, सालिक कुँदिन्छन् त्यहि पत्थरबाट ।

महिनौँ पछि चामलको भात पाक्दैछ चुल्होमा
कोही विशेष पाहुना आएको छ शहरबाट ।

आफू सुरक्षित छु भन्ने महसुस गराउनलाई
पिपल पनि टाढै बस्न थालेको छ वरबाट ।

अचेल हरेक आमालाई यहि पिरलोले सताउँछ
लुटिन्छ कि छोरीको अस्मिता आफ्नै घरबाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x