साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली कि यदुबंशी ?

Nepal Telecom ad

ज्ञान –बुद्धि –विवेकले रैछौँ हामी टाट !
ज्यानै लिने महारोग ल्यायौँ कहाँबाट ?

हुन्न हुन्न यस्तो हुन्न भन्यो, त्यही हुन्छ
जानेभयो नेपाल नै सिधै आर्यघाट !!

बग्न थाले आँसु–नदी फेवा रारा नयन
निरीह छौँ, केही गर्न आउन्न है आँट ।

हिजोभन्दा आज बढी दुख्छ घाउ मनको
भुल्यो गर्न जिन्दगीले मुटु साटासाट !!

नेपाली कि यदुबंशी ? दोधारमा छु म
हाम्रा प्रभु नायक कि ? विदेशीको भाट ??
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x