साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो

Nepal Telecom ad

लामो कपाल बनाएर बाट्न थाले अचेल ।
भाषा पनि अर्कैसँग साट्न थाले अचेल ।।

यही देशमा बस्ने मन छ के गरूँ त मैले ?
नेताजीका जुत्ता पनि चाट्न थाले अचेल ।।

एकताको युग होइन फुट्नुपर्छ अरे ।
हरे शिव म पनि त फाट्न थाले अचेल ।।

आफ्ना कुरा सबै फाले देश बन्छ भन्छन् ।
फेदैदेखि टुप्पी पनि काट्न थाले अचेल ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x