साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नबोल्ने द्यौता

Nepal Telecom ad

मुण्टो मात्र हल्लाउँथे 
भगवान् ‘बिष्णु’ कै अबतारमा हुन्थे
कुनै क्रिया प्रतिक्रिया दिदैनन् ।
महाभूकम्पले क्षत विक्षत भएको देशमा
देशाटनमा निस्किएका पनि छन्–
नागरिकको पीडा मर्म बुझ्न,
कुनै प्रतिक्रिया दिदैनन् ।
लोकतन्त्र, गणतन्त्रमा
‘राजा’ र ‘राष्ट्रपति’मा
के फरक रह्यो त उसो भए ?
‘राजा’का प्रजा थिए,
‘नागरिक’ भएका छन् ।
प्रवृत्ति त उस्तै रहेछ !

रचना काल– २०७२ जेठ २७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x