साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
राष्ट्रिय तरकारी सिमी हुनुपर्छ
र नयाँ राजधानी ठिमी हुनपर्छ
देशको बागडोर मैले सम्हाल्ने भएपछि
म राजा भैगएँ रानि तिमी हुनपर्छ ।

२.
प्रेमिल मन उन्मुक्त छाडेको आरोप छ ममाथि
कसैलाई नजर गाडेको आरोप छ म माथि
ठाउँका ठाउँ जुरुक जुरुक हुनेगरी मुक्तक सुनाएर
सुन्दरीहरूको हृदय भाँडेको आरोप छ ममाथि ।

३.
तिम्रै प्यारमा एकोहोरो भएछु म क्यार्छौ त नि !
तिम्रै खातिर बौलाउँदै गएछु म क्यार्छौ त नि !
भर मेरै पर अब, मेरै स्याहार गर अब
त्यो भाग्यमै लेखिएको रहेछु म क्यार्छौ त नि !

४.
मेरो कुटी पनि उज्यालो हुनेछ ओतिलो हुनेछ
यो ज्यान पनि फुर्तिलो हुनेछ जोशिलो हुनेछ
पिलन्धरे भनेर नहेप भो ! मेरी च्याँखुरीलाई
भोलि पर्सि उनको ज्यान पनि पोटिलो हुनेछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x