साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्खाल भित्रको महापाल

Nepal Telecom ad

एउटा ठुलो पर्खाल छ साथी
एउटा ठुलो पर्खाल छ
पर्खालभित्र महापाल छ
देश बनाउछु भन्छ
तर उसकै बेहाल छ ।

सुशासनका कुरा गर्छ
संबिधानका कुरा गर्छ
यो पनि गर्छु भन्छ
त्यो पनि गर्छु भन्छ
तर हरेक काम
न सुरु गर्छ न पुरा गर्छ ।

पर्खालभित्र छिरेपछि
सब काम कुरो भुल्दछ
मुख्य कामलाई थाती राखी
सानो कामलाई डुल्दछ
पर्खाल छोडी हिंड्ने बेला
अरुले झै बोल्दछ ।

धेरै गर्न सोचेको हो
के के गर्न खोजेको हो
तर पर्खाल भित्र
ठुलो जाल रहेछ
भ्रष्टचारको महाजाल रहेछ
केही गर्न नदिने चाल रहेछ
के के गर्छ भनेको त
बिचरा यो पनि
महापाल रहेछ ।

राष्ट्रको नाममा घोसना गर्छ
विदेशी सहयोग ल्याउदा
प्रतीपक्षले दिएनन्
योजना पासा गराँै भन्दा
सत्ता पक्षले सहज लिएनन्
भ्रष्टाचारलाई रोकौँ भन्दा
अरुको के कुरा
आफ्नै मन्त्रीले साथ दिएनन् ।

एउटा ठुलो प्रखाल छ साथी
एउटा ठुलो प्रखाल छ
पर्खाल भित्र महापाल छ
तर हरेक महापालको
उस्तै उस्तै बेहाल छ ।
दाङ, हाल– काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x