तिन दनक
१.बोतल रित्तिए जस्तै गिलास रित्तिए जस्तैजिन्दगी पनि आजकल लाग्छ सिद्धिए जस्तैमनमुटुमा बारम्बार अतिक्रमण भई रहेछआखै अगाड़ी
पुरा पढ्नुहाेस्तिन ठोक्तक
१.अनेक रहर जन्माउने अनगिन्ति खाँचोले होसबको पहिचान दिने आफनै देशको माटोले होकैलेकाहीँ भेट हुँदा भन्नुहुन्थ्यो ‘काइलाबा’ले’उदास’
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.खै आफ्नो त सपना देख्ने बानी पनि छैनसुनाउन लायकको कुनै कहानी पनि छैनएकैचोटी चोरी भएछ उनको
पुरा पढ्नुहाेस्चार ठोक्तक
१.राष्ट्रिय तरकारी सिमी हुनुपर्छर नयाँ राजधानी ठिमी हुनपर्छदेशको बागडोर मैले सम्हाल्ने भएपछिम राजा भैगएँ रानि तिमी
पुरा पढ्नुहाेस्चिन्ने हो कसो गरी !?
धावा बोलेँ कुरीति बिरुद्ध भिड़ने हो कसो गरीगौँडा कुर्छन् दुर्बासाहरू– हिँड़ने हो कसो गरी भेटिन्छन् यहाँ
पुरा पढ्नुहाेस्कसले भन्छ नराम्रो छु ?
गल्ति गर्ने उपियाँ उफ्रिगो जुम्रो जालमा पर्योदोषी कता बेपत्ता निर्दोषी बिनाकालमा मर्योसंसारै जाली फटाहाको कहाँ छन्
पुरा पढ्नुहाेस्दुई खोक्तक
१.तिम्रो र मेरो कथा उस्तै उस्तै लाग्छ हामी दुबैको व्यथा उस्तै उस्तै लाग्छएउटा बाटो भेटेको छु
पुरा पढ्नुहाेस्धुवाँ
बल्न नसकेकाकाँचा दाउराका अगुलटाहरूरचिसो चुल्होबाट निस्कने बिकार मात्र कहाँ हो र धुवाँ यो तस्वाथीहरूको आँखाबाट फोस्रो
पुरा पढ्नुहाेस्धर्मसङ्कटमा मेरो जुँगा
आज त गुड फ्राइडे । मन सारै चौ चौ भो बिहानदेखि । कहिले पारिलो घाममा त
पुरा पढ्नुहाेस्उपहार
फोनमा धेरैपटक कुरा भएको हो त्यो मनसँग । च्याटिङको त कुनै लेखाजोखा नै भएन । आजको
पुरा पढ्नुहाेस्

उदाश_कार्की
























