साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
खै आफ्नो त सपना देख्ने बानी पनि छैन
सुनाउन लायकको कुनै कहानी पनि छैन
एकैचोटी चोरी भएछ उनको र मेरो घरमा
उनको ठेकी हराएछ मेरो मदानी पनि छैन ।

२.
बाहिर द्वन्द छ जातिको भाषाको भेषको
के कुरा गर्नु र खै यो निरीह परिवेशको
देशद्रोहिले चिच्याउदै भाषण ठोकीरहेछ
भन्छ मलाई पनि त चिन्ता छ यो देशको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x