साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो शत्रु आफू !

Nepal Telecom ad

१. सुन सुन पढुवा हो ! आफ्नो शत्रु आफू !
सुनेका छौ ? गुनेका छौ ? गुन आज आफू !

२. रोग शत्रु अभाव त अझ महाशत्रु !
घर झगडा त अझ महान् महान् विखे शत्रु !

३. गीता पढ्छौ ! के पढ्छौ हँ ! को हुन् भन शत्रु ?
यो देशको भन को हो ? प्रथम को शत्रु ?

४. ठुला ठुला शास्त्र भन्छौ पुरै पढेको छु !
सार भन शत्रु को हो ? आफ्नो को हो शत्रु ?

५. आफ्नो नेता महान् अरे !सके महान् आफू !
महान् हुने गुण भन ! चिन साथी ! आफू ।

६. घुमी फिरी रुम्जैटार ! अर्को शत्रु कहाँ ?
आफू चिन ! आफैंले नै पालेको छ शत्रु !

७. सुन्दै छु म ! अर्कोलाई गाली हाँक्न दैव !
निकै भाजु तम्सिएका ! अर्कै देख्ने शत्रु !

८. आफ्नो इतिहास पनि आफैं मार्ने शत्रु !
यो देशमा विटो रे’छन् को को रे’ छन् शत्रु ?

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x