साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
अनेक रहर जन्माउने अनगिन्ति खाँचोले हो
सबको पहिचान दिने आफनै देशको माटोले हो
कैलेकाहीँ भेट हुँदा भन्नुहुन्थ्यो ‘काइलाबा’ले
’उदास’ बनि हैन बाबु पीडा छोप्ने हाँसोले हो ।

२.
दिन हुन्छ अनि रात हुन्छ
रातपछि फेरी प्रभात हुन्छ
गुनिला हुन्छन् बरु पशुपन्छी
बैगुनी त मान्छेकै जात हुन्छ !

३.
उनको सिउँदो पराइले भर्दाखेरी कस्तो होला
त्यों दृश्यमा मेरो नजर पर्दाखेरी कस्तो होला
जसका निम्ति बाँचीराछु कालान्तरमा उनैले नै
जम्काभेटमा नचिने झै गर्दाखेरी कस्तो होला !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x