साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो साम्यवाद

Nepal Telecom ad

छिटो दौडिन पाइँदैन
त्यस्ताको खुट्टामा जाँतो झुण्ड्याइदिउँ
कसैको मीठो गला किन भाको
त्यसको गला घोटिदिऊँ
राम्रो चित्र किन बनाको
त्यसको कला रेटीदिऊँ
उद्म गर्नेजति सामन्ती हुन्
ती दलाल पुजिपति हुन्
तीनको उद्योग ढलाइदिऊँ
जन्मँदै कसैको दिमाग किन तेज
त्यस्को जिन नैं गलाइदिऊँ
यहाँ पर्देशी समाज बनाउनु छ
हाम्रो साम्यवाद त्यही हो
समावेशी समाज बनाउनु छ ।
अस्तु

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x