साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाँका बात बन्द गरौँ

Nepal Telecom ad

मायाँ गर्छु भनेर बात नगरौं क्यै हुन्न यो ‘बात’ले
मायाँ सार्थक हुन्छ केवल दिए साँच्चैं मिठो ‘साथ’ले
भो ब्यर्थै कति भन्नु आइ लभ यू मिस्यू कि मिस्यू भनी
चिल्ला बात गरेर मात्र असली चल्दैन यो जीवनी ।

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x