साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्वाक्क मुखमा दिन्छु

Nepal Telecom ad

छोराले भन्छ
पल्सर किन्छु
भिआर किन्छु
म त भन्छु
बाउको समस्या सुझ्नु छैन
कती कमाइ छ बुझ्नु छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखमा दिन्छु ।

छोरी भन्छे
स्कुटी किन्छु
ल्यापटप किन्छु
बाउको कमाइ कति छ
थाह छैन
तीन महिना भइसक्यो
अझै तलब आ छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखाँ दिन्छु ।

श्रीमती पनि भन्छिन्
सुन किन्छु साडी किन्छु
यसपालाको जाडोलाई राम्रो राडी किन्छु
म भन्छु
हाम्रो बेहेको ऋण
अझै तिर्या छैन
लाजले डरले
बैंकमा नै छि¥या छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखाँ दिन्छु ।

भन्दा भन्दै प्वाक्क दिन्छु
थेगो नै भएछ
यै थेगोले गर्दा एक पटक
झन्नै जागिरै गएछ ।

एक दिन हाकिमले भने
यो दिन जाऊ
त्यो लिएर आऊ

मैले भनेछु
यो दिन्छु
त्यो लिन्छु
खाली अह्राको छ अह्राको छ
प्वाक्क मुखमा दिन्छु
हाकिम रिसले चुर
झन्न भएका भष्मा शुर
जागीर बल्ल बल्ल जोगीयो
यो थेगोले त के के भोगियो ।

दाङ, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x