साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावधान ! नेपाली !

Nepal Telecom ad

१. जे गरे नि हुने रे’छ ! गर्ने गरि’रे’छन् !
मौका ढुकी बस्या’ र’छन् ! सावधान ! नेपाली !

२. सामाजिक सिनेमा थें कस्ता कस्ता राम्रा ! !
धारावाहिक यी कस्ता ? ! ! सावधान ! नेपाली !

३. अघि बढ्ने प्रेरणाले त्याग कति दरो !
अहिले त खोइ ! खोइ !! सावधान ! नेपाली !

४. राष्ट्रियता हियो भित्र जन जन थियो !
अचेल त खोज्नु पर्छ ! ! सावधान ! नेपाली !

५. भावुकता कस्तो कस्तो ! कविताको खै’ त्यो ?
नक्कली छन् फूल पनि ! ! सावधान ! नेपाली !

६. एक हैन हजार र लाखौंलाई ढाँट्ने !
कस्तो जुग आयो अहो !! सावधान ! नेपाली !

७. क्षेत्रवाद ! जातिवाद ! खोइ जनवाद !
’हामी एक !’ हरायो क्या !! सावधान ! नेपाली !

८. प्रकृतिले जनाउ नै दियो सावधान !
हेल्चेक्र्याईं अझै किन ? ! सावधान ! नेपाली !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x