साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदेक नै छैन !

Nepal Telecom ad

१. गफै गफ सधैं सधैं उनै उनै कुरा
झर्को भन्ने छँदै छैन उदेक नै छैन !

२. ढाँटढुंँट जोड चल्छ ! सधै हुन्छ फाप !
ढाँट कुरा गर्न जान उदेक नै छैन !

३. कहाँ पुग्यो यो विश्व त आफू कुन ठाउँ !
हेर्नु ! बुझ्नु ! केको लन्ठा ? उदेक नै छैन !

४. सभ्यता र असभ्यता लुगा धडे भयो !
अरु जे जे नाङ्गो होऊ ! उदेक नै छैन !

५. अब होला ! भन्ने थियो !अव केही हुन्न !
कस्तो फैलिएको ! तर उदेक नै छैन !

६. चोखो भन्ने कता लुक्यो ? यस्तो भएको छ !
‘यन्त्र’ कस्तो भयो ! लाटा ! उदेक नै छैन !

७. अघि राजनीति कला साहित्यको कस्तो
‘प्रभाव’ ! थ्यो ! शून्य छ क्या ! उदेक नै छैन !

८. के हुने हो ! कहाँ पुग्छौं ! महँगी यो कत्रो !
भूकम्प यो यत्रो विघ्न ! उदेक नै छैन !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x