साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भान्छाबाट

Nepal Telecom ad

आलु किन्दै पिच्छे
तालुका रौँ झर्दै गए,
अचेल त खपिनसक्नु भएर,
तालु नै आलु जस्तो भो,
तोरी बेचेर छोरीको बिहे टथ्र्यो पैले
सुन बेचेर नून खान नसकिने भो ऐले,
मासु खानु त सासूकै भान्छाको भर भो,
प्याज किन्न लिएको रिनको ब्याज
कसरी तिर्ने डर भो,
यौटा सिङ्गै तामाको ताउली बेचेर
यौटा काउली नआउने भो,
गुन्द्रुक त थ्यो गाउँबाट ल्याको,
बीस रुपियाँमा एक छाक
झोल हाल्ने पानी नआउने भो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x