साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झटारो

Nepal Telecom ad

नेताहरू ज्युँदा सालिक हामी खरीगाँठे
त्यै भएर छिमेकीले देशै लान आँटे
सबै रोग निको हुने दिल्ली धाएपछि
आमा बुबा बेच्छन् होला पद पाएपछि ।

मनसुन र भनसुनले टिकेको छ देश
त्यै भएर लाग्ने गर्छ आदर्शमा ठेस
नेताहरू चिन्तित छन् क्यास नपाएर
जनताको बिचल्ली छ ग्यास नपाएर ।

मिठो बोली बोलेर नै देश चल्दो हो त
श्रमिकले पटुकीले पेट कस्दो हो त
नाकाबन्दी भन्न सक्ने सरकार छैन
नपुङ्सक सरकारको दरकार छैन ।

अब बल्ल सम्झना भो जङ्गे महेन्द्रको
भाग बिलो नमिलेर देश अन्योल भो
राजधानी दाउराको खोजी गर्न थाल्यो
छिमेकीले सङ्कटमा ठुलो भाँजो हाल्यो ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x